जीवनमा सफलता कसरी पाउने ? रोचम सत्य भनाईहरु जसले मानिसको जीवनलाई सफतातर्फ डोराउन मद्दद गर्दछ ।
·
लक्ष्य हासिल गर्न वा सपना पूरा गर्न निरन्तरको प्रयास
आवश्यक हुन्छ ।
·
जुन काममा आफू रमाउन सकिन्छ, त्यही काममा हात
हाल्नुपर्छ । पक्कै पनि सकारात्मक नतिजा प्राप्त हुनेछ ।
·
स्वयं आफूलाई खुसी राख्ने उपाय खोजौं । यसले आफूलाई
खुसी तुल्याउन कुनै अर्को व्यक्तिमा निर्भर हुनुपर्दैन ।
·
नराम्रो बानी त्यागौं र नयाँ बानी अपनाऔं । जीवनशैलीमा
नयाँपन ल्याउने प्रयास गरौं ।
·
जीवनका ठूला–ठूला समस्या एवं
चुनौतीसँग पनि डटेर लडौं ।
·
अनावश्यक समय खर्च नगरौं । हरेक समय यस्तो काममा लागौं, जुन अर्थपूर्ण र
उत्पादक होस् ।
0 comments: