धेरै भन्दा धेरै
धनसम्पति कमाउने चाहाना कसलाइ नहोला र?जसको लागि मानिसहरू
कडा मेहेनत गर्न पछि हट्दैनन। तर लाखैा कोशिस गर्दा पनि हातमा पैसा टिक्दैन ।
समुद्र शास्त्रमा यो बताइएको छ कि केही खास चीज यदि गोजीमा राख्नाले धन सम्पति
टिकाउ हुने गर्दछ। यी पाँच चीजहरू गोजीमा राख्नाले तपाइको गोजी कहिले खाली हुने
छैन ।
·
आफ्नो पर्स मा धनकी देवी माता लक्ष्मी को तस्बिर
राख्नुहोस । माता लक्ष्मी को
कृपाले तपाइको आफ्नो पर्स कहिले खाली हुने छैन । साथसाथै अन्य धन कमाउने कयौ मौका मिल्दछ ।
·
आफ्नो गोजीमा कमलको दाना अर्थात् कमलको बिजको दाना
राख्नाले तपाइसग पोइसा को कमि कैले हुने छैन । माता लक्ष्मीको कृपा सधैं सधैं रहिरहने छ ।
·
पर्समा अक्षता राख्नाले पनि बडि भन्दा बडी फाइदा हुन्छ । भानिन्छ कि पर्समा थोरै चामल राख्नाले फजुल खर्च रोकिन्छ ।
·
गोजीमा श्रीयंत्र राख्नाले पैसा सग जोडिएका सबै काम
कुराहरुमा फाइदा मिल्दछ । यसलाई सधै आफ्नो
पर्स मा राख्नुहोस ।
·
पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ । तपाइको पैसा फजुलमा खर्च हुने छैन र साथै जागिरमा पनि बढुवा
हुन्छ ।

0 comments: